सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारले जनायो आपत्ति
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि...