राजेन्द्र पाण्डेको आपत्ति-‘पुराना दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित...