माइतीघरमा लघुवित्त पीडितको आमरण अनसन
काठमाडौँ । लघुवित्त पीडितले काठमाडौँको माइतीघरमा आमरण अनशन सुरु गरेका छन्। आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरू मंगलबार बिहानदेखि माइतीघरमा आमरण अनसन बसेका हुन्। लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक...