३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ
दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई बिहीबार पक्राउ गरेको छ । पक्राउपर्नेमा स्याङ्जाको पुतली बजार नगरपालिका घर...