बंगलादेशद्वारा वार्षिक सात लाख टन गहुँ आयातको लागि अमेरिकासँग सम्झौता
एएफपी । आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बंगलादेश र अमेरिकाबिच सम्झौता भएको छ । जुलाईको अन्तिम हप्तामा बंगलादेश र...