रसुवागढी नाकाबाट सरसामान तथा सवारीसाधन धमाधम आयात
रसुवा । रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् । सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिवार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ...