‘सरकारले करार र ज्यालादारी कर्मचारीलाई हटाउने काम नगरोस्’ : आरेन राई
काठमाडौँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले श्रेणीविहिन करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । वर्षौदेखि काम गर्दै आएका...