ठेकेदारबाट उपहार लिएको आरोपको लगानी बोर्डद्वारा खण्डन
काठमाडौँ । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीहरूले ठेकेदारबाट रकम, आईफोन र मिठाईसहितका उपहार लिएको भन्दै गरिएको प्रचारको खण्डन गरेको छ । कार्यालयले उक्त आरोपलाई भ्रामक तथा तथ्यहीन भन्दै कर्मचारीहरूको मानमर्दन...