आर्थिक अभावका कारण कोही पनि न्यायबाट वञ्चित हुन नहुनेमा सांसदहरूको जोड
काठमाडौँ । आर्थिक अभावकै कारण कुनै नागरिक न्यायको पहुँचबाट बाहिरिन नहुने संवैधानिक व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘नि:शुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ माथिको...