इच्छाकामनाका ३४ परिवारले पाए जग्गाधनी प्रमाण-पुर्जा
काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा (लालपुर्जा) हस्तान्तरण गरेको छ। लालपुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवार...