इजरायल-हमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरूप इजरायल र हमासबीच युद्धबिराम भएको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् ।...