इजरायलमा बेनेट नेतृत्वको गठबन्धन सरकार ढल्यो, तीन वर्षमा पाचौं पटक चुनाव हुँदै
काठमाडौँ । इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ। प्रधानमन्त्री बेनेटले सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ। एक वर्षअघि बेनेटले आठ...