इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल
जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जाने गरी भएको हमलामा इरानको हात रहेको बताएका छन्। उनले इरान इजरायलको शत्रु रहेको...