इण्डोनेसियामा डुंगा दुर्घटना: चार दिनपछि पाँच जनाको जीवितै उद्धार
काठमाडौँ । इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा ‘केएम नुरुल साल्सा’ नामक डुंगा दुर्घटना भई बेपत्ता भएका पाँच जनालाई चार दिनपछि जीवितै फेला पारिएको छ । देशको खोज तथा उद्धार एजेन्सीले आइतबार...