४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियामा डुंगा दुर्घटना: चार दिनपछि पाँच जनाको जीवितै उद्धार

अ+ अ-

काठमाडौँ । इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा ‘केएम नुरुल साल्सा’ नामक डुंगा दुर्घटना भई बेपत्ता भएका पाँच जनालाई चार दिनपछि जीवितै फेला पारिएको छ ।

देशको खोज तथा उद्धार एजेन्सीले आइतबार जानकारी दिएअनुसार ती व्यक्तिहरूलाई माटाल्लाङ टापु नजिकै एउटा माछा मार्ने डुङ्गाले फेला पारेको थियो ।

समुन्द्रको बीचमा माछा आकर्षित गर्न प्रयोग गरिने विशेष यन्त्रको सहारामा उनीहरू चार दिनसम्म तैरिन सफल भएको अधिकारीहरूले बताएका छन् । मकासर खोज तथा उद्धार कार्यालयका प्रमुख मुहम्मद आरिफ अनवरले जीवितै उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण र थप उपचार भइरहेको जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा अझै २० जना बेपत्ता रहेका छन् । बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन केन्दारी र माउमेरेस्थित खोज तथा उद्धार कार्यालयहरूबाट थप जनशक्ति र जहाजहरू परिचालन गरिएको अनवरले बताए ।

खोजी क्षेत्रलाई विस्तार गरी उद्धार कार्य जारी राखिएको एजेन्सीले जनाएको छ।

0 Comments