१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागी: ५ को मृत्यु, ४१ बेपत्ता

अ+ अ-

काठमाडौँ । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित मदुरा टापुको उत्तरी जाभा सागरमा एउटा जहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मुतियरा सन्तोसा–२ नामक उक्त जहाजमा कुल २ सय ७१ जना सवार थिए ।

जसमा २ सय ३२ जना यात्री र ३९ जना चालक दलका सदस्य रहेका थिए । सुराबायाबाट माकासारतर्फ जाँदै गरेको उक्त जहाज तटभन्दा करिव १९ नटिकल माइल (३५.२ किलोमिटर) टाढा रहेको अवस्थामा भीषण आगलागी भएको थियो । जहाजमा आगो फैलिएपछि यात्रीहरू उद्धारको पर्खाइमा जहाजको ब्रिज र अगाडिको भागमा जम्मा भएका थिए ।

दुर्घटना लगत्तै खटिएको संयुक्त खोज तथा उद्धार टोलीले हालसम्म २ सय २५ जनाको सकुशल उद्धार गरेको छ । उद्धार कार्यमा नजिकै रहेका अन्य जहाजहरू र थप सरकारी टोली परिचालन गरिएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य अहिले पनि जारी रहेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

0 Comments