प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र सईसहित चार जना विरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र नेपाल प्रहरीका असईसहित चार जना विरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाका...