इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहताविरुद्ध विशेष अदालत काठमाडौँमा...