महिला इन्जिनियरमाथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ
काठमाडौँ । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियरमाथि हातपात गरेको आरोपमा सोही उपमहानगरपालिकाका अर्का इन्जिनियर पक्राउ परेका छन्। प्रहरीले उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीलाई सोमबार इटहरीको पश्चिम लाइनबाट पक्राउ...