चीनले सुरु गर्यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने
काठमाडौँ । चीनले प्रतिसेकेन्ड १.२ टेराबिट अथवा १२ सय गिगाबिट (जीबी) डाटा प्रसारण गर्नसक्ने क्षमताको इन्टरनेट नेटवर्क बनाएको दाबी गरेको छ । चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सेर्नेट कर्पोरेसनले सार्वजनिक...