श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
काठमाडौँ । श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी...