केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टि: उच्च शतर्कता र निगरानी तिब्र
केन्या । केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च पारिएको छ । बन्डिबुग्यो प्रजातिको इबोला संक्रमणबाट एक बिरामीको मृत्यु भएपछि केन्याली स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ...