इरान युद्धका कारण ट्रम्पको चीन भ्रमण स्थगित हुने संकेत
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण यसै महिनाको अन्त्यतिर हुने चीन भ्रमण करिब एक महिनाका लागि स्थगित गर्ने योजना बनाएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने,...