बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति: इरानको कडा प्रतिक्रिया
काठमाडौँ । इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई)का होटेल मालिकहरूलाई यदि उनीहरूले अमेरिकी सैनिकहरूलाई आफ्नो होटलमा राखे भने त्यसको नकारात्मक परिणाम हुन सक्ने चेतावनी दिएको छ। अर्ध–सरकारी फार्स न्युज...