परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’
काठमाडौँ । इरानी प्रशासनको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सुरक्षित रहेको जानकारी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार ३३ वर्षीय झा हाल इरानस्थित कारागारमा रहेका...