विभागको वेबसाइटमा समस्या हुँदा त्रिभुवन विमानस्थलमा एक घण्टादेखि रोकियो उडान
काठमाडौँ । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन...