बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान–अवतरण नहुने
काठमाडौँ । बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । बिहीबार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलले जनाएको छ ।...