उत्तरकुमार खत्री सचिवमा बढुवा, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिको सिफारिसका आधारमा खत्रीलाई सचिवमा बढुवा गर्दै...