नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय- कहिलेसम्म लाग्दैन शुल्क ?
काठमाडौँ । नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्त्वपूर्ण कोशेढुंगा पार गर्दै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । ‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका...