९० दिन कार्यालयमा अनुपस्थित इन्जिनियर बर्खास्त, भविष्यमा सरकारी सेवाका लागि अयोग्य
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक इन्जिनियरलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालय मातहतको खानी तथा भूगर्भ विभाग पदाधिकार रहेका इन्जिनियर सेवा जियोलोजी समूह,जनरल जियोलोजी उपसमूह (राजपत्र तृतीय...