उद्योगमन्त्री रिजालसँग बेलायती राजदूतले गरे शिष्टाचार भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । मङ्गलवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग,...