‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’-मन्त्री न्यौपाने
तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् । तनहुँ उद्योग वाणिज्य संघले आज दमौलीमा आयोजना गरेको स्वागत एवं...