काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटीको बैठकले उपकुलपति छनोटका लागि प्राध्यापक डाक्टर रामकण्ठ माकाजु, प्राध्यापक डाक्टर भोला...