प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वविद्यालयको मामिलामा झुटाे बोले : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति दलीय भागबन्डा नभई योग्यताका आधारमा गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुटो बोलेको आरोप लगाएका छन् । पार्टी...