निर्वाचनमा खटिने कर्मचारीका लागि यस्तो छ बीमाको योजना, आपतकालीन उपचारमा हेलिकप्टर र हवाइजहाज प्रयोग हुने
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा निर्वाचन कार्यमा खटिने कर्मचारीहरूको सुरक्षा तथा उपचार व्यवस्थालाई सुनिश्चित गर्न सामूहिक दुर्घटना बीमा योजना कार्यान्वयनमा ल्याइने भएको छ । यससम्बन्धी बीमा...