सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने भएका छन् । बिहीबार (जेठ १७ गते) देखि विराटनगरबाट सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटनमा श्रम, रोजगार...