टनेलको प्रवेशद्वार खोज्दै सेना, बाढी प्रभावित क्षेत्रमा उद्धार र उपचार जारी
काठमाडौँ । रसुवामा आएको बाढीपछि खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले भदौ १० गतेदेखि १३ गते साँझसम्म स्थल र हवाई माध्यमबाट २ हजार ६५० जनाको उद्धार गरेको छ। नेपाली सेनाका...