राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा १ करोड ६१ लाख खर्च हुने आयोगको अनुमान
काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि एक करोड...