राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा
काठमाडौँ । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको...