राजतन्त्र नफर्किने जनार्दनको दाबी, उथलपुथल छाडेर आत्म समीक्षासहितको श्वेतपत्र जारी गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए। उनले भने, ‘राज्य प्रणाली,...