सरकारले एक सय दिनमै जनअपेक्षा अनुसारको काम गर्यो : प्रदीप ज्ञवाली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्त्वपूर्ण काम एक सय दिनमै जनअपेक्षा अनुसार पूरा गरेको बताएका छन् । नेकपा...