एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जनलाई अतिरिक्तमा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी तोकेको छ। मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत...