उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची
काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरह पदका लागि उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर...