दर्जन बढी उपसचिवसहित तीन दर्जन अधिकृतस्तरका कर्मचारीहरूको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्जनौँ अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार(हिजो) एक दर्जन बढी उपसचिव र दुई दर्जन बढी अधिकृतहरूको सरुवा गरेको थियो...