एनपिएलको उपाधिका लागि शनिबार साबिक उपविजेता सुदूरपश्चिम र लुम्बिनी लायन्स भिड्दै
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा उपाधिका लागि दिउँसो...