प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबले जित्यो उपाधि
काठमाडौँ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेको छ।...