आउँदो चुनावमा चितवनबाट उम्मेदवारी दिन्छु : एमाले उपाध्यक्ष बादल
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन्...