आयोगले सल्टायो एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद
काठमाडौँ । निर्वाचन आयोगले एउटै दलबाट दुई जनाको मनोनयन परेका करिब २० वटा उम्मेदवारीको विवाद सल्टाएको छ । निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर...