काँग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली काँग्रेस नेत्री एवं पूर्व राज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले आदिवासी/जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी...