यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार (सूचीसहित)
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा १९ निर्वाचन क्षेत्र पाएको एकीकृत समाजवादीले उम्मेदवारको टुङ्गो लगाएको छ। समाजवादीले निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका सबैलाई उम्मेदवार बनाएको छ। यी सबैलाई उम्मेदवार बनाउन विगतमा सहमति...